sujim bazar advert

ब्रोडवे इन्फोसिसको सबै कोर्षमा २० प्रतिशत छुट

डबली खबर     अशोज १२, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

broadway info sys it training dashain offer nepal
Big Education Consultancy Nuwakot

काठमाडौं – सूचना प्रविधिमा सफ्टवेयर सम्बन्धि लातिम दिदै आई रहेको कम्पनी ब्रोडवे इन्फोसिसले दशैँमा दक्षिणा योजना सार्वजनिक गरेको छ । चाडपर्वलाई लक्षित गर्दै ब्रोडवेले दक्षिणा अफर ल्याएको जनाएको छ ।

यो योजनाअन्तर्गत ब्रोडवे इन्फोसिसका सबै सूचना प्रविधि कोर्षमा २० प्रतिशत छुट पाइने छ । यो योजना असोज ११ गतेदेखि कात्तिक ३ गतेसम्म लागु हुनेछ ।

ब्रोडवे इन्फोसिस नेपालको अग्रणी सूचना प्रविधि सम्बन्धि विषयमा तालिम दिने संस्था हो ।

योजनाको बारेमा थप जानकारीका लागि यहाँ गर्नुहोस् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top