२०८१, २१ बैशाख शुक्रबार

क्रिकेट खेलाडीसँग अन्तर्क्रिया

डबली खबर     भाद्र ३० २०८० १६:५०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट क्रिकेट संघले क्रिकेट खेलाडीसँग जिल्लाको क्रिकेट विकास विषयकमा अन्तर्क्रिया गरेको छ ।

संघको उपाध्यक्ष विष्णु प्याकुरेलको सभापतित्वमा बट्टारमा भएको कार्यक्रम पहिलो चरणमा खेलका खेलाडी र समर्थकहरूसँग छलफल गरेको छ ।

कार्यक्रममा खेलाडीहरुले जिल्लमा क्रिकेट खेल विकासको लागि जिल्लाका स्थानीय तह र जिल्ला खेलकुद विकास समितिले प्राथमिकता साथ बजेट विनियोजन गर्नुपर्ने सुझाव र विद्यालयस्तरमा क्रिकेट प्रतियोगिता निरन्तर हुनुपर्ने राखेका छन् ।

यस्तै, क्रिकेट विकासको लागि जिल्लामा खेलमैदान, प्रशिक्षण र खेलकुद सामाग्री अभाव रहेको सहभागीहरुले समस्या राखे ।

कार्यक्रममा संघका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top