+
Search

ताजा अपडेट +

पपुलर +

डस्टबिन वितरण

dustbin distribution in nuwakot
डबली खबर
२ साल अगाडी

विदुर – साहित्य संगम नुवाकोटले जेष्ठ नागरिक दिवा विश्रामस्थललाई डस्टबिन वितरण प्रदान गरेको छ ।

विदुर नगरपालिका वडा नम्बर ४ को विदुरमा रहेको विश्रामस्थललाई सफा राख्न डस्टबिन वितरण गरिएको साहित्य संगमका अध्यक्ष सुमित्रा सुमीले बताईन् ।

अध्यक्ष सुमीले संस्थाका पदाधिकारीहरुको उपस्थितिमा विश्रामस्थल उपभोक्ता समितिका अध्यक्ष ठाकुर अधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ