sujim advert

एनयुएफसी फुटसल भाद्र २० गतेदेखि

डबली खबर     भदौ १०, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

indoor futsal
bidur tax consultancy services in nuwakot

विदुर – नुवाकोट युनाईटेड फुटबल क्लबको आयोजनामा दोस्रो संस्करण फुटसल कप प्रतियोगिता यही भदौ २० देखि २३ गतेसम्म बट्टारमा हुने भएको छ ।

क्लबको आयोजनामा नुवाकोट फुटसलमा हुने विद्यालय जिल्लास्तरीय प्रतियोगितामा छात्र र छात्रा दुई विधामा खेलाईने क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

सहभागिताको लागि भाद्र १७ गतेसम्म समुह दर्ता गराउनुपर्नेछ ।

प्रतियोगिताको दर्ता शुल्क छात्र समुहको लागि २५ सय र छात्राको लागि १५ सय तोकिएको छ । नकआउटका आधारमा हुने प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, स्कोरर र उत्कृष्ट प्रशिक्षकले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top