+
Search

ताजा अपडेट +

पपुलर +

चक्रपाणि तिमल्सिनाको ‘किन कुन्नि …’सार्वजनिक

chakrapani timilsina
डबली खबर
२ साल अगाडी

गायक तथा संगीतकार चक्रपाणि तिमल्सिनाको गीत ‘किन कुन्नि …’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ।

महेशबाबु तिमल्सिनाको शब्द रहेको गीतलाई संगीत संयोजन डिका गुरुङले गरेका हुन् भने गायक तिमल्सिनाकै संगीत रहेको छ ।

डिजिटल काठमाडौंमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अमृत ल्वागुन हुन् । ध्वनी सम्पादन तथा मास्टरिङ गुरुङले गरेका छन् ।

रवी लामाले निर्देशन गरेको गीतको म्युजिक भिडिओमा लक्ष्मी बोहरा र आई.पि आचार्यले अभिनय गरेका छन् । गीतमा प्रियसीको बखान गरिएको छ ।

भिडिओमा आयुष गौतमको छायांकन र रवी लामाले सम्पादन रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ