+
Search

ताजा अपडेट +

पपुलर +

सहकारी बैंक र सहकारी संस्था शनिबार पनि खुला रहने

cooperative sahakari open asar 30 2080
डबली खबर
२ साल अगाडी

नुवाकोट – राष्ट्रिय सहकारी बैंक र सहकारी संस्थाहरुले आज शनिबार पनि सेवा प्रवाह गर्ने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक खाताबन्दीलाई मध्येनजर गर्दै असार ३० गते शनिबार पनि सेवा प्रवाह गर्ने भएको हो ।

एक सूचना निकाल्दै बैंकको सबै विभाग तथा शाखा कार्यालयहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।

यस्तै, संगम, सारथी, सहयोगी, काफलगेडी सहकारी लगायत जिल्लामा सञ्चालित अन्य सहकारीले आफ्ना शेयर सदस्य र सदस्यहरुको सुविधाको लागि शनिबार पनि सेवा प्रवाह गर्दैछ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ