+
Search

ताजा अपडेट +

पपुलर +

गायक शिव परियारको “एकचोटी त बोलिदेउ” सार्वजनिक

singer shiva pariyar
डबली खबर
२ साल अगाडी

गायक शिव परियारको नयाँ गीत ‘एक चोटी त बोलिदेउ’ युट्युब मार्फत सार्वजनिक भएको छ।

एलिशा तिमल्सिनाको शब्द रहेको गीतमा चक्रपाणि तिमल्सिनाले संगीत भरेका हुन् । संगीत संयोजन सचिन सिंहले गरेका छन् । अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट राजा बाबु चौधरी हुन् । ध्वनी सम्पादन तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा गरिमा शर्मा, सुधिर श्रेष्ठ र सुशान्त ढकालले अभिनय गरेका छन् ।

गीतलाई सुब्रत आचार्यले निर्देशन गरेका छन् भने उत्सव दाहलको छायांकन र विजेस पौडेलको सम्पादन रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ