२०८१, १५ बैशाख शनिबार

नुवाकोट प्रहरी कार्यालयहरुको सम्पर्क नम्बरहरू

डबली खबर     माघ २० २०७९ ११:३४

nuwakot police office contacts
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी सम्बन्धि गुनासो भए नजिकैको प्रहरीलाई सम्पर्क प्रदेशका सबै जिल्लाका जिल्ला प्रहरी कार्यालय तथा चेकपोष्टको नम्बर सार्वजनिक गरेको छ ।

साथै, कुनै पनि दुर्घटना, शंकास्पद गतिविधि वा जानकारी भएमा नुवाकोट जिल्लाको हकमा तल उल्लेखित सम्पर्क नम्बरमा प्रहरीलाई सम्पर्क गर्न भनिएको छ ।

बागमती प्रदेशका प्रहरी कार्यालयहरुको नम्बर हेर्न यहाँ क्लिक वा ट्याब गर्नुहोला ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top