२०८०, २४ जेष्ठ बुधबार

खल्ती एपबाट दुई दर्जन चलचित्र हलहरूको टिकट खरिद गर्न सकिने

डबली खबर     माघ ६ २०७९ १०:३०

cinema tickets buy through khalti mobile wallet
Diyo Pathshala Montessori

काठमाडौँ – मोबाईल वालेट “खल्ती” एपबाट दुई दर्जन भन्दा बढी चलचित्र हलहरूमा टिकट खरिद गर्न सकिने भएको छ ।

पछिल्लो पटक सिटी म्याक्स सिनेमा बागबजार (काठमाडौँ), सिटी सिनेमा (विराटनगर), केएसआर मुभिज (सिमरा) , एफकिउब सिनेमा (चाबाहिल,काठमाडौँ ) र वन सिनेमा (कालिमाटी) थपिएसँगै यो संख्या २४ पुगेको कम्पनीले जनाएको छ ।

खल्तीले क्यूएफएक्स, आइएनआइ जस्ता अरु त्यहाँ प्रमुख थिएटरहरुसँग साझेदारी गरेपछि टिकट खरिजमा सहज भएको हो ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीमा हलहरू उपलब्ध गराई सजिलो बुकिङ प्लेटफर्म बनाउन कम्पनी लागि परेको बताए ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top