२०७९, २१ मंसिर बुधबार

निर्वाचनअघि साधारणसभा नगर्न प्रदेश रजिष्ट्रारकाे निर्देशन

डबली खबर     कार्तिक २२ २०७९ १०:२४

bagamati cooperative sahakari
nuwakot health dengue
Diyo Pathshala Montessori
bidur tax
trishuli web design

नुवाकोट – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेश सरकारले आसन्न निर्वाचन मंसिर ४ गतेसम्म सहकारी संघ संस्थालाई साधारणसभा नगर्न सूचना जारी गरेकाे छ ।

साेमबार रजिस्ट्रार नारायणप्रसाद ज्ञवालीद्वारा जारी सूचनामा सहकारीको साधारणसभामा निर्वाचन आचारसंहिता उल्लंघनहुन सक्ने भन्दै साधारणासभा नगराउन निर्देशन जारी गरिएको हो ।

कतिपय सहकारीले निर्वाचनका उम्मेदवारलाई साधारणसभामा आमन्त्रण गरिएको गुनासो प्रदेश रजिष्ट्रारमा आएकोले यस्तो सूचना जारी गरिएको जनाएको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top