+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर

RBB-khalti
डबली खबर
३ साल अगाडी

नुवाकोट – राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गते ब्याजदरमा परिमार्जन गरि सार्वजनिक गरेको हो ।

परिमार्जित ब्याजदर अनुसार बैंकले गतसाता प्रकाशित ब्यादरमा बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याज दिनेछ ।

मुद्दति निक्षेपमा भने बैंकले १०.१३३ प्रतिशतदेखि १३.१३३ प्रतिशतसम्म ब्याजदर तोकेको हो । यसअिघ बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ