२०८१, ८ बैशाख शनिबार

गायक शाहीको ‘जाली रुमाल’को म्युजिक भिडिओ सार्वजनिक

डबली खबर     श्रावण १५ २०७९ २०:१४

singer shailesh shahi
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – गायक शैलेश शाहीको ‘जाली रुमाल’ बोलको म्युजिक भिडीओ सार्वजनिक भएको छ ।

रस प्रडक्शनको युट्युव च्यानलमार्फत आज सार्वजनिक गरिएको गीतमा गायकको स्वर र संगीत रहेको छ ।

गीतमा राजकुमार दर्जी (आकेडी)को शब्द र साहश शाक्यको एरेन्ज रहेको छ ।

निर्देशन र सम्पादन निरज थापाले गरेको म्युजिक भिडीओलाई दिवस पन्थीको छायाँकन गरेका छन् ।

गीतको भिडिओमा चञ्चले मायालाई दर्शाएको छ । भिडिओमा पत्रकार राकेश डंगोल, नग्मा श्रेष्ठ र राधिका भुषालको अभिनय रहेको छ ।

म्युजिक भिडीओ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top