२०८१, ११ बैशाख मंगलवार

५० जना महिलाले लिए ब्युटिपार्लर तालिम

डबली खबर     असार २३ २०७९ १९:०८

beautician training in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका-४ बट्टारमा आयोजित ब्युटिर्पालरसम्बन्धी निःशुल्क सिप विकास तालिममा ५० जना महिलाले तालिम लिएका छन् ।

करुणा ग्रुप अफ कम्पनीको आयोजनामा भएको तालिममा ५० जना महिलाले तालिम सहभागिता जनाएको कम्पनीका प्रशिक्षक तथा निर्देशक करुणा पाण्डेले जानकारी दिईन् ।

उद्यमशिल युगमा महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि कम्पनीले तालिम आयोजना गरिएको पौडेलले बताईन् । महिलाहरुलाई स्वरोजगार र आर्थिक रुपमा सशक्त बनाउने लक्ष्यसहित सञ्चालन गरिएको तालिमले महिलाहरुलाई प्रोत्साहन पुग्ने उनले बताईन् ।

तालिमका सहभागीहरु अन्तरवार्ताबाट छनौट गरी आयोजना गरिएकोमा विदुर नगरपालिका र तादी गाउँपालिकाका महिलाहरु सहभागी जनाएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top