+
Search

ताजा अपडेट +

पपुलर +

डस्टविन वितरण

global ime microfinance
डबली खबर
३ साल अगाडी

नुवाकोट – ग्लोबल आइएमई लघुवित्त लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत सामरीबजार क्षेत्र डस्टबिन वितरण गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच संस्थाले म्यागङ गाउँपालिका वडा नम्बर ५ सामरीबजार क्षेत्रमा डस्टबिन वितरण गरिएको हो।

संस्थाको सामरी शाखा कार्यालयले २४ थान डस्टविन वडा नम्बर ५ का वडाध्यक्ष जितबहादुर तामाङको रोहवरमा हातबाट डस्टविन वितरण गरेको हो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ