+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विदुरको १ अर्ब १३ करोड ९३ लाख बजेट (पूर्णपाठसहित)

विदुरको १ अर्ब १३ करोड ९३ लाख बजेट (पूर्णपाठसहित)
डबली खबर
३ साल अगाडी

विदुर – नुवाकोटको विदुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

मंगलबार नगरसभामार्फत् नगरपालिका मेयर राजन श्रेष्ठले प्रस्तुत गरेको निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नगरसभामा आर्थिक वर्ष २०७९/८० को बजेट नगरपालिकाकी उपमेयर प्रभा बोगटीले १ अर्ब १३ करोड ९३ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छिन् ।

नीति तथा कार्यक्रमको पूर्णपाठ


प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ