sujim advert

विदुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ७४ लाख रुपैयाँ (पूर्णपाठसहित)

    असार १०, २०७७

sizen education new intake 2025
ananda Jewellery shop

budget 2077 bidur municipality deputy mayor gita kumari dahal
bidur tax consultancy services in nuwakot

नुवाकोट – विदुर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ७ करोड ७४ लाख रुपैयाँको बजेट ल्याएको छ।

नगरको सातौँ नगरसभामा विदुर नगरपालिकाका उपप्रमुख गीता कुमारी दाहालले आव २०७७/७८ को वार्षिक योजना, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।

उपप्रमुख दाहालले आव २०७५/०७६ को यथार्थ आय व्यय विवरण, आव २०७६/७७
को शंसोधित आय व्यय अनुमान प्रस्तुत गरेका छन्।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top