+
Search

ताजा अपडेट +

पपुलर +

प्रीतिको “पिरतीको भाषा” गीत सार्वजनिक

singer preeti rimal
डबली खबर
३ साल अगाडी

नवोदित गायिका प्रिती रिमालको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ।

मंगलबार ‘पिरतीको भाषा’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। पेसलकुमार लुईंटेलको शब्द र नविन कार्कीको सङ्गीत रहेको गीतमा बिशाल निरौलाको एरेञ्ज छ।

विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा गायिका रिमाल देखिएका छन्। च्याङ्बा लामा खिचेको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ