२०८१, १९ बैशाख बुधबार

लर्केप युनाईटेडको अध्यक्षमा कर्णबहादुर

डबली खबर     जेष्ठ ३१ २०७९ १२:०८

larkep united youth club tarkeshwor nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – लर्केप युनाइटेड युवा क्लबको अध्यक्षमा कर्णबहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार बसेको बैठकले तार्केश्वर गाउँपालिका-१ का युवा क्लबमा अध्यक्ष तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएका छन् ।

क्लबको उपाध्यक्षमा पावल तामाङ, वरिष्ठ उपाध्यक्षमा सुदिप तामाङ, सचिवमा बिष्णुकुमार तामाङ, सहसचिवमा जीतबहादुर तामाङ र कोषध्यक्षमा सुशीलामाया तामाङ रहेका छन् ।

यस्तै, सदस्यहरुमा निदेश तामाङ, चन्द्रसुर्य तामाङ, रोशिना तामाङ, बुद्धिलाल तामाङ र सञ्चिता तामाङ रहका छन् ।

नवनिर्वाचित अध्यक्ष तामाङले आगामी दिनमा सामाजिक कार्यको साथै दीर्घकालीन र दिगो विकासका कार्यक्रम योजना रहेको बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top