२०८१, १२ बैशाख बुधबार

नुवाकोटमा २८ वडाध्यक्ष र ५६ महिला सदस्य निर्वाचित (पूर्ण नामावलीसहित)

डबली खबर     जेष्ठ २ २०७९ १६:११

nuwakot local level member election 2079 dabali khabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – स्थानीय तह सदस्य निर्वाचन २०७९को निर्वाचनमा नुवाकोट जिल्लाका ८८वडामा ४३ वडा मत गणना सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेसले २० वडा, नेकपा माओवादी केन्द्रले १२ वडा, नेकपा एमालेले १० वडा र स्वतन्त्रले १ वड़ामा जीत हासिल गरेको छ ।

मत परिणामको नजिता अनुसार जिल्लाका स्थानीय तहमा सोमबार बिहानसम्म १ सय ४१ जना उम्मेदवारहरु निर्वाचित भएका छन्। जसमा अध्यक्ष २८, महिला सदस्य ५६, दलित महिला सदस्य ३९ र सदस्य १८ जना उम्मेदवार निर्वाचित भएका छन् ।

मत गणना जारी रहेकोले थप परिणाम आउन बाँकी रहेको छ।

माथिको विवरण थाहा पाउन चार्टमा होवर वा थिच्नुहोस्

राजनीतिक दल, उम्मेदवारको नाम र मत परिणामको विवरण यस प्रकार छन्:

ककनी गाउँपालिका

वडा नम्बर १

वडा अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पदम बहादुर श्रेष्‍ठ (बलामी) ६६६ निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) फुल माया तमाङ ५५४ निर्वाचित
दलित महिला सदस्य १ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संगिता सुनार ५४५ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कृष्ण प्रसाद फुयाल ५०८ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दुर्गा बहादुर श्रेष्‍ठ (बलामी) ४९० निर्वाचित

वडा नम्बर २

वडा अध्यक्ष: नेपाली काँग्रेस तिलक बहादुर लामा ८८८ निर्वाचित
महिला सदस्य: नेपाली काँग्रेस निर माया तामाङ ७९७ निर्वाचित
दलित महिला सदस्य: नेपाली काँग्रेस शोभा सुनार ८१३ निर्वाचित
सदस्य: नेपाली काँग्रेस मुन्द्र तामाङ ७१९ निर्वाचित
सदस्य: नेपाली काँग्रेस चुयामे तामाङ ७८५ निर्वाचित

वडा नम्बर ३

वडा अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घन नाथ बजगाई १०८४ निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिता न्यौपाने(ढुङ्गाना) ९६७ निर्वाचित
दलित महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) देवकी विश्‍वकर्मा ९७९ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मान बहादुर तमाङ ९३३ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकुन्द राई ९२९ निर्वाचित

तादी गाउँपालिका

वडा नम्बर

वडा अध्यक्ष: नेपाली काँग्रेस नकुर दोङ्ग तामाङ ६२१ निर्वाचित
महिला सदस्य: नेपाली काँग्रेस सम्झना तामाङ ६१७ निर्वाचित
दलित महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) यशोदा परियार ६१३ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) विर बहादुर तामाङ ५८७ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) मान बहादुर तामाङ ६११ निर्वाचित

वडा नम्बर २

अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बच्‍चु राम तामाङ्ग ९४९ निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोल कुमारी थापा ५७४ निर्वाचित
दलित महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) देवकी विश्‍वकर्मा ५९० निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रमेश कट्टेल ५७४ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजय लामा ६०७ निर्वाचित

वडा नम्बर ३

अध्यक्ष: नेपाली काँग्रेस सोनाम तामाङ ६५४ निर्वाचित
महिला सदस्य: नेपाली काँग्रेस इन्जिला सिलवाल ६१७ निर्वाचित
दलित महिला सदस्य: नेपाली काँग्रेस सीता विश्‍वकर्मा ६४४ निर्वाचित
सदस्य: नेपाली काँग्रेस घमान सिंग तमाङ ६७४ निर्वाचित
सदस्य: नेपाली काँग्रेस अशोक खड्का ७३९ निर्वाचित

वडा नम्बर ४

अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आश्‍विन कुमार पाण्‍डे ७४८ निर्वाचित
महिला सदस्य: नेपाली काँग्रेस सरिता तामाङ ५९४ निर्वाचित
दलित महिला सदस्य: नेपाली काँग्रेस बिमला विश्‍वकर्मा ६४१ निर्वाचित
सदस्य: नेपाली काँग्रेस विष्‍णु अधिकारी ५६९ निर्वाचित
सदस्य: नेपाली काँग्रेस राम बहादुर तामाङ ५६५ निर्वाचित

वडा नम्बर ५

अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरोज भण्डारी ४८९ निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शर्मिला उप्रेती(खनाल) ३७४ निर्वाचित
दलित महिला सदस्य: नेपाली काँग्रेस गायत्री बिश्‍वकर्मा ३२९ निर्वाचित
सदस्य: नेपाली काँग्रेस राजेन्द्र उप्रेती ३८० निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लक्ष्मण राई ३३२ निर्वाचित

तारकेश्वर गाउँपालिका

वडा नम्बर २

अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (एमाले) शिव प्रसाद पनेरु ८७५ निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) भिम माया आले ७८८ निर्वाचित
दलित महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) मेनुका वि.क. ७७९ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ज्ञान बहादुर वख्रेल ७५९ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) टेक बहादुर मास्की मगर ७०० निर्वाचित

वडा नम्बर ३

अध्यक्ष: नेपाली काँग्रेस सुर्य मान श्रेष्‍ठ ११२८ निर्वाचित
महिला सदस्य: नेपाली काँग्रेस विना माया तामाङ १११७ निर्वाचित
दलित महिला सदस्य: नेपाली काँग्रेस गंगा वर्देवा १०७७ निर्वाचित
सदस्य: नेपाली काँग्रेस चोक राज शाक्य १०४४ निर्वाचित
सदस्य: नेपाली काँग्रेस बद्री नाथ ढुंगाना १०९८ निर्वाचित

वडा नम्बर ४

अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (एमाले) हरि बहादुर पौडेल ८८८ निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) गंगा ढुंगाना ८४२ निर्वाचित
दलित महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) कल्पना विक ८५३ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) राम काजी थापा ८६४ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपेश तमाङ ७८९ निर्वाचित

वडा नम्बर ५

अध्यक्ष: नेपाली काँग्रेस अशोक तामाङ ७२७ निर्वाचित
महिला सदस्य: नेपाली काँग्रेस भैरवी तामाङ ६८० निर्वाचित
दलित महिला सदस्य: नेपाली काँग्रेस अप्सरा दर्जी ६८६ निर्वाचित
सदस्य: नेपाली काँग्रेस रबिन्द्र प्रसाद घिमिरे ६४३ निर्वाचित
सदस्य: नेपाली काँग्रेस चन्द्र मान तामाङ ६८९ निर्वाचित

वडा नम्बर ६

अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (एमाले) नारायण प्रसाद रीमाल ४८० निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) असमिता मगर ४५१ निर्वाचित
सदस्य: नेपाली काँग्रेस डिल्ली प्रसाद भट्टराई ३८८ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) धन राज तामाङ ४४३ निर्वाचित

पञ्चकन्या गाउँपालिका

वडा नम्बर १:

अध्यक्ष: नेपाली काँग्रेस माहानन्द ढकाल ५०६ निर्वाचित
महिला सदस्य: नेपाली काँग्रेस उषा राई ४९७ निर्वाचित
दलित महिला सदस्य: नेपाली काँग्रेस कमली मिजार ४८९ निर्वाचित
सदस्य: नेपाली काँग्रेस नारायण वहादुर राई ४८० निर्वाचित
सदस्य: नेपाली काँग्रेस बाबु कृष्‍ण राई ४९२ निर्वाचित

बेलकोटगढी नगरपालिका

वडा नम्बर १

अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सन्त बहादुर तामाङ ४१६ निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ज्ञानु सिग्देल ४३७ निर्वाचित
दलित महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) ठुली कान्छी नेपाली निर्बिरोध
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुर्गा बहादुर तामाङ ४०५ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) शिव कुमार सापकोटा ४०६ निर्वाचित

वडा नम्बर २

अध्यक्ष: नेपाली काँग्रेस राम चन्द्र तिमल्सिना ९१५ निर्वाचित
महिला सदस्य: नेपाली काँग्रेस निरु तामाङ ७५५ निर्वाचित
दलित महिला सदस्य: नेपाली काँग्रेस बिमला सुनार ७६२ निर्वाचित
सदस्य: नेपाली काँग्रेस रामचन्द्र न्यौपाने ७५० निर्वाचित
सदस्य: नेपाली काँग्रेस प्रेम बहादुर तामाङ ६५४ निर्वाचित

वडा नम्बर १३

अध्यक्ष: नेपाली काँग्रेस नव राज पाण्डे ७०३ निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिता पाण्‍डे ४५२ निर्वाचित
दलित महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) विन्दा दर्जी ४१४ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) अम्बर सिं लामा ४०७ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) हरी कुमार गुरुवाचार्य ४५८ निर्वाचित

म्यागङ गाउँपालिका

दलित महिला सदस्य: नेपाली काँग्रेस कमला विश्‍वकर्मा निर्बिरोध

लिखु गाउँपालिका

वडा नम्बर १

अध्यक्ष: नेपाली काँग्रेस नरहरी पाण्डे ९२१ निर्वाचित
महिला सदस्य: नेपाली काँग्रेस चम्फा राजभण्डारी ७७२ निर्वाचित
दलित महिला सदस्य: नेपाली काँग्रेस उर्मिला सुनार ७२० निर्वाचित
सदस्य: नेपाली काँग्रेस माधव प्रसाद लामिछाने ७७५ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) राम राजा लामिछाने ७३१ निर्वाचित

वडा नम्बर २

अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रेम वहादुर थापा मगर ३७८ निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सर्मिला घले ४०५ निर्वाचित
दलित महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमला नेपाली ३८३ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेशम राई ३९४ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सञ्जीब लामीछाने ४३२ निर्वाचित

वडा नम्बर ३

अध्यक्ष: नेपाली काँग्रेस सिता राम पुलामि मगर ८७९ निर्वाचित
महिला सदस्य: नेपाली काँग्रेस शान्ति राई ६८६ निर्वाचित
दलित महिला सदस्य: नेपाली काँग्रेस ललिता सार्की ६८९ निर्वाचित
सदस्य: नेपाली काँग्रेस अमृत मान गुरुवाचार्य ५८३ निर्वाचित
सदस्य: नेपाली काँग्रेस शैलेन्द्र बहादुर राई ६२३ निर्वाचित

वडा नम्बर ५

अध्यक्ष: नेपाली काँग्रेस विश्‍व प्रसाद खतिवडा ४९२ निर्वाचित
महिला सदस्य: नेपाली काँग्रेस मिना राई ४१६ निर्वाचित
दलित महिला सदस्य: नेपाली काँग्रेस कल्पना आचार्य (नगर्ची) ३९० निर्वाचित
सदस्य: नेपाली काँग्रेस दोल नारायण श्रेष्‍ठ ३३९ निर्वाचित
सदस्य: नेपाली काँग्रेस राजन बहादुर गोतामे ३४६ निर्वाचित

विदुर नगरपालिका

वडा नम्बर १

अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेनिन रन्जित ६९४ निर्वाचित
महिला सदस्य: नेपाली काँग्रेस भगवती राजभण्डारी ५५७ निर्वाचित
दलित महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) विष्‍णु माया सुनुवार ४८२ निर्वाचित
सदस्य: नेपाली काँग्रेस निजेश श्रेष्ठ ५०३ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) राम गोपाल श्रेष्‍ठ ५०३ निर्वाचित

वडा नम्बर २

अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिपक कायस्थ ९४० निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) गिता देवि तिमिल्सीना ८८२ निर्वाचित
दलित महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सबु मिजार ८९९ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) रन्जन कुमार थापामगर ८३४ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) आनन्द लाल श्रेष्ठ ९०६ निर्वाचित

शिवपुरी गाउँपालिका

वडा नम्बर १

अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुकुराम तामाङ ९९२ निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सन्जि मायाँ तामाङ ९७६ निर्वाचित
दलित महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुन्तली बिश्बकर्मा ९५२ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दिपेन्द्र खत्री ९२० निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रकाश तामाङ ८५४ निर्वाचित

वडा नम्बर २

अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कुमार तमाङ ६६८ निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ज्ञानु माया तामाङ ६२६ निर्वाचित
दलित महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निर्मला वि क ६४८ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अर्जुन तामाङ्ग ६०० निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मान बहादुर तामाङ ६०० निर्वाचित

सुर्यगढी गाउँपालिका

वडा नम्बर १

अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राज कुमार तामाङ ७४९ निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुद्धि माया तामाङ ७५१ निर्वाचित
दलित महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धन माया सुनार ७४६ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रविन्द्र तामाङ ७३३ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुरज तामाङ ६९३ निर्वाचित

वडा नम्बर २

अध्यक्ष: नेपाली काँग्रेस दिपक अधिकारी ६८२ निर्वाचित
महिला सदस्य: नेपाली काँग्रेस बिनुता प्याकुरेल ६०९ निर्वाचित
दलित महिला सदस्य: नेपाली काँग्रेस सीता कुमारी नेपाली ६१७ निर्वाचित
सदस्य: नेपाली काँग्रेस साधुराम लामीछाने ५८६ निर्वाचित
सदस्य २ नेपाली काँग्रेस राम बहादुर तमाङ ६०४ निर्वाचित

वडा नम्बर ३

अध्यक्ष: नेपाल कम्युनिष्ट पार्टी (एमाले) पिङगल वहादुर थापा मगर ७७२ निर्वाचित
महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) शान्ती तमाङ ७५७ निर्वाचित
दलित महिला सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) निता सुनार ७६५ निर्वाचित
सदस्य: नेपाली काँग्रेस एक बहादुर थापामगर ६४७ निर्वाचित
सदस्य: नेपाल कम्युनिष्ट पार्टी (एमाले) जित बहादुर तामाङ / घले ६६७ निर्वाचित

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top