२०८१, १३ बैशाख बिहीबार

गायक रिमालको ‘आमा’को म्युजिक भिडिओ सार्वजनिक

डबली खबर     बैशाख १६ २०७९ १९:११

aama -music video
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटका गायक आरसी रिमालको ‘आमा’ बोलको म्युजिक भिडीओ सार्वजनिक भएको छ । गायक रिमालकै युट्युव च्यानलमार्फत शुक्रबार उक्त गीतको भिडिओ सार्वजनिक भएको हो ।

गीतमा राजीव रानामगरको शब्द र टिका बमजमको संगीत रहेको छ । म्युजिक भिडीओको सम्पादन विष्णुहरी तिमिल्सिनाले गरेका छन् ।

म्युजिक भिडीओमा पिटर गुरुङको निर्देशन र छायाँकन रहेको छ।

मातातीर्थ औशीको अवसरमा सार्वजनिक गरिएको गीतको भिडिओमा आमाको माया, स्नेहबारे दर्शाएको छ । भिडिओमा समुन्द्र रिमाल र विद्या कार्कीको अभिनय रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top