२०८१, १५ बैशाख शनिबार

स्थानीय तह निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुदैं (दस्तावेज सहित)

डबली खबर     चैत्र २५ २०७८ २१:०४

election commission nepal nuwakot trishuli web
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता आज शुक्रबार मध्य रातिदेखि लागू गर्ने निर्णय गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलनमाफर्त आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी गराएजा हुन् ।

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता आजबाट लागू भएको हो ।

दस्तावेज

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top