+
Search

ताजा अपडेट +

पपुलर +

सुबिसुले ल्यायो ६५० एमबीपिएसको इन्टरनेटको ‘सुपर रफ्तार’ अफर

subisu superfast offer
डबली खबर
४ साल अगाडी

काठमाडौं – इन्टरनेट सेवा प्रदायक सुबिसु केबल नेटले सेवाग्राहीको निम्ति ‘सुपर रफ्तार’ अफर ल्याएको छ ।

यस अफरमा सेवाग्राहीले ६५० एमबीपिएसको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्ने जनाएको छ ।

इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पुर्णरुप दिन कम्पनीले यो अफर ल्याएको हो ।

६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सुविधा जोड्नको वार्षिक सेवा मात्र १ हजार ७७० प्रति महिनामा प्राप्त हुन्छ, तर सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।

अफरको पूर्ण विवरण हेर्न र बुक गर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ