२०८१, १३ बैशाख बिहीबार

वैशाख ३० मा स्थानीय तहको निर्वाचन तोक्यो

डबली खबर     माघ २४ २०७८ १७:४४

cabinet sher bahadur deuba nepal prime minister
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने मिति तय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए वैशाख १४ गते र दुई चरणमा गर्ने भए १४ र २२ गतेको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ ५ दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले माघ १८ मा जेठ ४ गते प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top