२०८१, १३ बैशाख बिहीबार

रचना र पृथ्वीको “आउँ हामी सँगै बसौ“ सार्वजनिक (भिडियोसहित)

डबली खबर     कार्तिक १४ २०७८ १८:४४

prithivi khanal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

द भोईस अफ नेपाल सिजन २ बाट दर्शक स्रोताको माया बटुल्न सफल चर्चित गायक तथा शसस्त्रका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पृथ्वी खनालले “आउँ हामी सँगै बसौ” बोलको लोक आधुनिक विधाको गीतको म्युजिक भिडीओ सार्वजनिक गरेका छन् ।

चर्चित गायिका रचना रिमाल र खनालको स्वरबद्ध रहेको गीतको म्यूजिक भिडिओ आईतबार यशोदा महत युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।

खनालकै निर्देशन रहेको गीतको म्युजिक भिडिओमा छायांकन पिटर गुरुङले गरेका छन् । विष्णुहरी तिमल्सिनाको सम्पादन रहेको म्युजिक भिडिओमा रचना र पृथ्वीकै रोमान्चक अभिनय रहेको छ ।

गीतमा गीतकार यशोदा महतको शब्द र करनराज कार्कीको संगीत रहेको छ |

म्युजिक भिडियो

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top