२०८१, १३ बैशाख बिहीबार

सुजुकी स्कुटर एक्सचेञ्ज मेला कार्तिक १७ गतेसम्म

डबली खबर     कार्तिक १४ २०७८ ११:३८

suzuki exchange offer nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सुजुकीको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले गत कात्तिक १२ देखि १७ गतेसम्म देशभरका आधिकारिक शोरुमहरूमा सुजुकी स्कुटर साटफेर (एक्सचेञ्ज) शुरू गरेको छ ।

यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाइकल वा स्कुटर एक्सचेञ्ज गरी सुजुकीको नयाँ बर्गमन र एक्सिस स्कुटर खरिद गर्न सकिने सो अटोमोबाइल्सले जानकारी दिएको छ । कुनै पनि मोटरसाइकल वा स्कुटरलाई एक्सचेञ्ज गर्दा बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँ प्रदान गर्ने र नयाँ खरिदमा आकर्षक छुट व्यवस्था रहेको पनि कम्पनीले जनाएको छ ।

पछिल्लो समय यूवा पुस्तामा लोकप्रिय सुजुकीका बर्गमन र एक्सिस स्कूटर बीएस–६ मोडलमा उपलब्ध छ । धेरै माइलेज तथा आकर्षक डिजाइनमा आएका स्कुटरहरू ग्राहकको रोजाइमा रहेको कम्पनीले भीजी अटोमोबाइल्सले जानकारी दिएको छ । । ५ वर्षको वारेन्टी रहेको यी स्कुटरहरूको खरिदमा कम्पनीले फाइनान्सको सुविधा पनि दिने भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top