२०८१, १३ बैशाख बिहीबार

नेकपा एमाले विदुर १ को अध्यक्षमा पाण्डे सर्वसम्मत

डबली खबर     कार्तिक ६ २०७८ १६:२५

sudip shrestha
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल कम्युनिस्ट पार्टी (एमाले) विदुर नगरपालिका वडा नं. १ को अध्यक्षमा अर्जुनप्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन । आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट पाण्डे सर्वसम्मत चयन भएका हुन् ।

पाण्डेको अध्यक्षतामा नेकपा एमाले विदुर-१ को अधिवेशनले ३१ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

वडा कमिटी उपाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा नरेन्द्र अमात्य, उपसचिवमा महेन्द्र श्रेष्ठ र रुपा थापा चयन भएका छन् ।

cpn uml bidur municipality ward 1 nuwakot

नेकपा एमालेको आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भैइरहेका छन्। वडा अधिवेशनलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलमार्फत सम्वोधन गरेका थिए । एमालेको १० औ महाधिवेशन अन्तर्गत कात्तिक ९ गते पालिका अधिवेशन हुने छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top