+
Search

ताजा अपडेट +

पपुलर +

सहकारी संस्थाले कुल लगानीको ५० प्रतिशत कृषिमा लगानी गर्नुपर्ने

cooperative
डबली खबर
४ साल अगाडी

काठमाडौं – सरकारले सहकारी संस्थाहरुले आफ्नो कुल लगानीको ५० प्रतिशत हिस्सा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

चालु आर्थिक बर्षको अध्यादेश बजेटलाई प्रतिश्थापन गर्न ल्याईएको आर्थिक विधेयकमा उक्त व्यवस्था गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले सहकारी संस्थाहरूले भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गर्ने बताएका हुन् ।

यस्तै उनले द्दद्ध। सहकारी संस्थाहरूको अनुगमन सम्बन्धी नीति र संयन्त्र बनाइनेसमेत बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ