२०८१, १३ बैशाख बिहीबार

भैरवी मन्दिरमा मेगा बैंकले गर्यो सरसफाई

डबली खबर     श्रावण २८ २०७८ १६:३२

mega bank sanitation program nuwakot bhairavi mandir
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – मेगा बैंक विदुर शाखाले भैरवी मन्दिरमा सरसफाई कार्यक्रम गरेको छ ।

बिहिबार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भैरवी मन्दिर परिसरमा सरसफाई गरिएको मेगा बैंकका विदुर शाखाका प्रबन्धक राममणि न्यौपानेले बताए । बैंकका कर्मचारीहरुको सहभागितामा मन्दिर सरसफाई गरिएको उनले बताए ।

मेगा बैंकको विदुर शाखा बट्टारमा, देशभर एकैदिन ६ वटा नयाँ शाखा विस्तार

सरसफाई कार्यलाई नै लक्षित गर्दै बैंकले मन्दिर परिसरमा डस्टबिन समेत राखेको छ ।

यसअघि बैंकको विदुर शाखाले बट्टार बजारमा बैंकिंङ सम्बन्धि जनचेतनामुलक घरदैलो कार्यक्रम पनि गरेको थियो ।

बैंकले देशभरका १८४ शाखाबाट बैंकिंङ सेवा दिदैं आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top