२०७८, ८ आश्विन शुक्रबार

शिवपुरीमा एक पुरुष मृत फेला

डबली खबर     श्रावण १९ २०७८ १५:२५

tribhuwan trishuli secondary school admission open
bidur tax

नुवाकोट – शिवपुरी गाउँपालिका–५ मानडाँडास्थित खोल्सामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय ३२ वर्षीय राजाराम दंगाल मृत अवस्थामा आईतबार फेला परेको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: श्रावण १९ २०७८ १५:२५

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top