विदुर – नुवाकोट, रसुवा र धादिङका नागरिकहरुमा सेवा पुर्याउँदै आईरहेको त्रिशुली अस्पतालले सेवा शुल्क निर्धारण गरेको छ ।
सेवाग्राहीलाई मध्यनजर गर्दै अस्पतालले प्रदान गर्ने सेवा शुल्क सहज रुपमा थाहा पाउनको लागि सार्वजानिक गरिएको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए ।
अस्पतालले काठमाडौंसम्म बिरामी लग्नको लागि दुई किसिमको एम्बुलेन्स र सेवा शुल्कसहित, शल्यक्रिया, प्रयोगशाला, ओपिडी लगायतका शुल्क निर्धारण गरेको हो ।
प्रतिक्रिया