sujim bazar dashain tihar bumper offer

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजबाट बिक्रीमा

डबली खबर     साउन १७, २०७८

sizen education study in Japan
ananda Jewellery shop

National microfinance logo
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

काठमाडौं – नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६५ हजार ७६० कित्ता संस्थापक शेयर आजबाट लिलामी प्रकृयाबाट बिक्रीमा आएको छ ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ मा साउन ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरुका गत चैत ३१ गतेदेखि जेठ ३ गतेसम्म ३५ दिने समय दिई बिक्रीको आव्हान गरिएको थियो ।

संस्थापकहरुबाट आवेदन नपरेपछि कम्पनीले सार्वजनिक रुपमा उक्त शेयर बिक्री गर्न लागेको हो । यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top