२०८१, १४ बैशाख शुक्रबार

प्रशासनिक भवन शिलान्यास

डबली खबर     श्रावण ३ २०७८ ०७:२६

inauguration of kakani rural municipality office
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – ककनी गाँउपालिकाले प्रशासनिक भवनको शिलान्यास गरेको छ ।

शुक्रबार भवनको प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले शिलान्यास गरेका हुन। भवन शिलान्यास गर्दै नेता तामाङले स्थानिय तहलाई थप विकसित गर्ने क्रममा गाउँपालिका एक कदम अगाडि बढेको बताए ।

गाउँपालिकाको वडा नम्बर ४ स्थित रानिपौवा स्वास्थ्य कार्यालय नजिकै बन्ने प्रशासनिक भवनमा गाउँपालिकाको कुल ९ करोड ५ लाख लागत रहेको गाउँपालिका उपाध्यक्ष सीता खतिवडाले जानकारी दिए ।

भवन निर्माणको लागि गाउँपालिकाले गाँउसभाबाट बजेट सुनिश्चित गर्दै निर्माण कार्य अगाडी बढाइएको ककनी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र नेपालले जानकारी दिए।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top