२०८१, १४ बैशाख शुक्रबार

प्रधानन्यायाधीशको पुत्ला दहन

डबली खबर     असार ३१ २०७८ ०७:५९

putla dohan
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – संसद् विघटन बदर गर्ने र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश सहितको सर्वोच्च अदालतबाट गरिएको फैसलाको विरोध गर्दै नुवाकोटमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको पुत्ला जलाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको भातृ सँस्थाहरु राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले नुवाकोटको सदरमुकाम विदुर र बट्टारमा प्रधानन्यायाधीश को पुत्ला जलाएका हुन् ।

राँके जुलुससहित प्रधानन्यायाधीशको पुत्ला दहनमा प्रहरीले हस्तक्षेप गरेपनि विरोध कार्यक्रम भने सफल भएको अनेरास्ववियु नुवाकोटका अध्यक्ष विष्णुहरी रिमालले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top