+
Search

ताजा अपडेट +

पपुलर +

ईसेवाबाट निःशुल्क बैंकको किस्ता भुक्तानी गर्न सकिने

free cost bank transfer from esewa
डबली खबर
४ साल अगाडी

नुवाकोट – भुक्तानी सेवाप्रदायक ईसेवाबाट अब कुनै पनि सदस्य बैंकको किस्ता नि:शुल्क तिर्न सकिने भएको छ ।

मंगलबारदेखि असार मसान्तसम्म लागू हुने अवधिमा ईसेवाका कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क नलाग्ने ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले बताए ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ