२०८१, १३ बैशाख बिहीबार

वृद्धालाई करणी गर्ने सुनार पक्राउ

डबली खबर     असार १४ २०७८ २०:२१

Jail prison
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – एक वृद्धालाई करणी गर्ने एक जना युवकलाई पक्राउ गरी कारागार चलान गरिएको छ । जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा पक्राउ परेका युवकलाई पुर्पक्षको लागी कारागार चलान गरिएको छ ।

म्यागङ गाउँपालिका वडा नम्बर ३ का ४४ वर्षिय बिष्णु सुनारले ६१ वर्षिया वृद्धालाई गत जेठ १५ गते जबरजस्ती करणी गरी ज्यान मार्ने उद्योग गरेकोमा उनलाई पक्राउ गरी कारागार चलान गरिएको हो ।

युवकमाथि अनुसन्धानपछि नुवाकोट जिल्ला अदालतमा बुझाइएकोमा अदालतको आदेशले बिष्णु सुनारलाई पुर्पक्षको लागी कारागार चलान भएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top