२०८१, १३ बैशाख बिहीबार

दुप्चेश्वर गाउँपालिकाका प्रत्येक वडामा हेलीप्याड निर्माण गरिने

डबली खबर     असार ९ २०७८ १३:५४

helipad make a seven ward in dupcheshwor rural municipality budget
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – दुप्चेश्वर गाउँपालिकाले प्रत्येक वडामा हेलीप्याड निर्माण गर्ने भएको छ ।

बुधबार गाउँपालिकाको गाउँसभाको नीति तथा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले आर्थिकवर्ष २०७८/७९ भित्र हवाई उद्दार सेवा र विपदको बेला अत्यावश्यक सामग्री ल्याउन सहजको लागि सातै वडामा हेलीप्याड निर्माण गरिने बताए ।

हेलिप्याडबाट आकस्मिक बिरामी दुर्घटनाका घाईतेहरुलाई तत्कालै उद्वार गरि अस्पतालसम्म पुर्‍याउन र बिपतमा राहत उपलब्ध गराउन सहयोग पुर्‍याउन गाउँपालिकाको सबै वडामा हेलीप्याड निर्माण गरिन लागेको बताए ।

हेलीप्याड निर्माण गर्न स्थान छनोटका लागि नेपाली सेनाको सहयोग लिइने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top