+
Search

ताजा अपडेट +

पपुलर +

सुर्यगढीमा २२ जनाले रक्तदान

डबली खबर
४ साल अगाडी

नुवाकोट – नेपाली काँग्रेस सुर्यगढी-काठमाडौं सम्पर्क समितिको आयोजना सुर्यगढीमा आज रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरका छन् ।

सुर्यगढी गाउँपालिकामा रहेको बागेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको रक्तदान कार्यक्रम २२ जनाले रक्तदान गरेको नेपाली काँग्रेसका युवा नेता एवं समाजसेवी शंखर प्याकुरेलले जानकारी दिए ।

समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाको सहकार्य र बल्ड अन रिक्वेस्ट इन नुवाकोटको सह-आयोजनामा भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ