२०७८, २६ आश्विन मंगलवार

नेपाली चलचित्रको लागि सुनिल शेट्टीलाई भिलेनको अफर

डबली खबर     असार २ २०७८ १५:१२

Sunil Shetty Bollywood movie actor
saarathi sahakari
tribhuwan trishuli secondary school admission open
bidur tax

नुवाकोट – फिल्म ‘लप्पन छप्पन’ सिरिजका निर्देशक मुकुन्द भट्टले निर्माण गर्ने फिल्म ‘एक्स ९–लेभल १’ मा बलिउडका चर्चित अभिनेता सुनिल शेट्टीलाई भिलेनको अफर गरिएको जनाइएको छ ।

नायकको रुपमा अनमोल केसीसँग हालसम्म आधिकारीक सम्झौता नभएपनि अनमोल उक्त फिल्मको तयारीमा लागेको निर्देशक भट्टको तर्क छ । फिल्ममा अनमोलको ‘कृ’ बराबरको शरीर बनाउनु पर्ने भएकोले फिल्मको तयारीमा जुटेको निर्माण पक्षले दाबी गरेको छ । साथै फिल्ममा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने बताइएको छ ।

निर्माणपक्षको अनुसार फिल्मको सुटिङ तिहारपछि सुरु हुन्छ । सुटिङ सुरु भएपछि सुनिल शेट्टी नेपाल आउने छन् । शेट्टी यसअघि पनि नेपाल धेरैपटक आएका छन् ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Trishuli Web Design Services in Nuwakot
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani


Top