२०८१, १२ बैशाख बुधबार

सुलभ फार्मेसीद्वारा सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

डबली खबर     बैशाख २२ २०७८ ०७:०१

sulav pharmacy handover health materials to apf nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका-२ बट्टारमा रहेको सुलभ फार्मेसीले सशस्त्र प्रहरी बल गुल्म-१९ लाई स्वस्थ्य सामाग्री वितरण गरेको छ ।

मङ्गलबार फार्मेसीका संचालक निरन जिसीले सशस्त्र प्रहरीका प्रतिनिधिलाई फेस शील्ड ६० थान, सर्जिकल माक्स ३ सय थान, सेनिटाइजर ६ लिटर र सेनिटाइजर स्प्रे १ लिटर हस्तान्तरण गरेका हुन् ।

विपद्, प्रकोप र महामारीका बेला सधै फ्रन्टलाइनमा सक्रिय सशस्त्र प्रहरीलाई सम्मान र हौसलाका स्वास्थ्य सामग्री उपलब्ध गराइएको फार्मेसीका संचालक निरन जिसीले जानकारी दिए ।

फार्मेसीले फ्रन्टलाइनमा काम गर्ने सशस्त्र प्रहरीलाई अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top