sujim bazar advert

नेकपा एमालेको अधिवेशन आयोजक कमिटीको अध्यक्षमा बद्री मैनाली

डबली खबर     चैत्र ३०, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

badri mainali nuwakot tws
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – नेकपा एमालेको बागमती कमिटी अन्तर्गतका जिल्लाहरुको अधिवेशन आगामी भदौभित्र गरिने भएको छ ।

शनिबार बसेको नेकपा एमाले प्रदेश कमिटीको बैठकले प्रदेश अन्तर्गतका सबै जिल्लाहरुमा अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

नुवाकोटको जिल्ला अधिवेशन आयोजक कमिटीको अध्यक्षमा बद्री मैनालीलाई मनोनित गरेको छ । सचिवमा काशिराज अधिकारीलाई मनोनित गरेको छ ।

मैनाली गत पुष ५ मा नेकपा विभाजनपछि केपी ओली पक्षले बनाएको कमिटीको जिल्ला अध्यक्ष समेत भएका थिए । नुवाकोटमा अधिवेशन आयोजक कमिटीको अन्य पदाधिकारीहरुमा पूर्व जिल्ला कमिटीका सदस्यहरुनै रहने अध्यक्ष मैनालीले जानकारी दिए ।

अब छिट्टै जिल्ला कमिटीको बैठक बसेर पार्टीका आगामी कार्यक्रमहरुलाई नियमित गरिने र भदौमा अधिवेशन सम्पन्न गर्ने मैनालीले बताए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top