sujim bazar advert

बचत तथा ऋण सहकारी संघमा रमेश श्रेष्ठ

डबली खबर     चैत्र ३०, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

nuwakot saving and credit cooperative union bod members
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – नुवाकोट बचत तथा ऋण सहकारी संघ लिमिटेडको प्रारम्भिक साधारणसभाले रमेश श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय गठन गरेको छ ।

सभाले संघको उपाध्यक्षमा राजेन्द्रभक्त अमात्य, सचिवमा नविन्द्रमान प्रधान, कोषाध्यक्षमा केशव मिश्र चयन गरको छ। यस्तै, सदस्यहरुमा रामप्रसाद रिमाल, शान्ती गुरुङ, नविनकृष्ण राजभण्डारी, रामराजा श्रेष्ठ, राजकुमार तिमिल्सिना, भोलाशंकर गुरुवाचार्य र महेन्द्रमान डंगोल चयन गरेको छ ।

संघको लेखा सुपरिवेक्षण समितिमा संयोजक हरिकृष्ण श्रेष्ठ र सदस्यहरुमा केशवप्रसाद प्याकुरेल र कृष्णप्रसाद लामिछानेलाई चयन गरेको छ ।

त्यसैगरी संघको सल्लाहकारमा नारायण श्रेष्ठलाई चयन गरेको छ ।

संघका अध्यक्ष श्रेष्ठले बचत तथा ऋण संघ शुरुवाती चरणमा रहेकोले नेफ्स्कून, प्रदेश र जिल्ला संघसँगको सहकार्यमा अगाडि बढ्ने बताए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top