२०७८, ४ आश्विन सोमबार

वर्षा राउत अभिनित “सावधान” रिलिज (भिडीओसहित)

डबली खबर     फाल्गुन २८ २०७७ १६:५८

savdhan nepali short movie
tribhuwan trishuli secondary school admission open
bidur tax

लेखक तथा निर्देशक दिपेन्द्र लामाको लघुवृत्त सिनेमा “सावधान” युट्युबमा रिलिज भएको छ ।

बालबालिकामा आफ्नै नातेदार र छिमेकीबाट हुने शोषण र यौन दुर्व्यवहारलाई कथामा प्रस्तुत गरेको छ । आफ्ना बालबालिकाको हेरचारमा आमाबुबाले ध्यान दिनुपर्ने यथार्थतालाई देखाईएको छ ।

ओएसआरको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको उक्त लघुवृत्त सिनेमा वर्षा राउत, काव्या अधिकारी, प्रविण खतिवडा, अनिता बस्नेत, आर्जेश रेग्मी, भुपेन्द्रसिंह धामी लगायतको अभिनय रहेको छ ।

निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन र शैलेन्द्र श्रेष्ठको संगीत रहेको लघुफ्लिम १० मिनेटको मात्र रहेको छ।

प्रकाशित: फाल्गुन २८ २०७७ १६:५८

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top