२०८०, १६ चैत्र शुक्रबार

वर्षा राउत अभिनित “सावधान” रिलिज (भिडीओसहित)

डबली खबर     फाल्गुन २८ २०७७ १६:५८

savdhan nepali short movie
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

लेखक तथा निर्देशक दिपेन्द्र लामाको लघुवृत्त सिनेमा “सावधान” युट्युबमा रिलिज भएको छ ।

बालबालिकामा आफ्नै नातेदार र छिमेकीबाट हुने शोषण र यौन दुर्व्यवहारलाई कथामा प्रस्तुत गरेको छ । आफ्ना बालबालिकाको हेरचारमा आमाबुबाले ध्यान दिनुपर्ने यथार्थतालाई देखाईएको छ ।

ओएसआरको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको उक्त लघुवृत्त सिनेमा वर्षा राउत, काव्या अधिकारी, प्रविण खतिवडा, अनिता बस्नेत, आर्जेश रेग्मी, भुपेन्द्रसिंह धामी लगायतको अभिनय रहेको छ ।

निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन र शैलेन्द्र श्रेष्ठको संगीत रहेको लघुफ्लिम १० मिनेटको मात्र रहेको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top