२०७८, ४ आश्विन सोमबार

चीनमा रिलिज हुँदै ‘लप्पन छप्पन २’

डबली खबर     फाल्गुन २८ २०७७ १६:०४

lappan chhappan 2 nepali movie
tribhuwan trishuli secondary school admission open
bidur tax

निर्देशक मुकुन्द भट्टद्वारा निर्देशित फिल्म ‘लप्पन छप्पन २’ ले चीनको सिनेमा हलमा प्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष लागेको छ ।

चीनलाई अन्तराष्ट्रिय फिल्मको दोस्रो ठुलो बक्स अफिसको बजार मानिन्छ । चिनियाँ फिल्म बक्सले महिनामै करौडौ रकम कमाउने गरेको छ ।

फिल्मलाई चिनियाँ भाषामा डब गर्दै गरेको स्रोतले जनाएको छ । फिल्म निर्माण पक्षले फिल्म तमिल, तेलुगु र भोजपुरी भाषामा पनि डब गर्ने जनाएको छ ।

प्रकाशित: फाल्गुन २८ २०७७ १६:०४

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top