२०८१, १४ बैशाख शुक्रबार

चीनमा रिलिज हुँदै ‘लप्पन छप्पन २’

डबली खबर     फाल्गुन २८ २०७७ १६:०४

lappan chhappan 2 nepali movie
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

निर्देशक मुकुन्द भट्टद्वारा निर्देशित फिल्म ‘लप्पन छप्पन २’ ले चीनको सिनेमा हलमा प्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष लागेको छ ।

चीनलाई अन्तराष्ट्रिय फिल्मको दोस्रो ठुलो बक्स अफिसको बजार मानिन्छ । चिनियाँ फिल्म बक्सले महिनामै करौडौ रकम कमाउने गरेको छ ।

फिल्मलाई चिनियाँ भाषामा डब गर्दै गरेको स्रोतले जनाएको छ । फिल्म निर्माण पक्षले फिल्म तमिल, तेलुगु र भोजपुरी भाषामा पनि डब गर्ने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top