२०८१, ११ बैशाख मंगलवार

मानव अधिकार तथा शान्ति समाजमा श्रेष्ठ

डबली खबर     माघ ४ २०७७ १४:२८

narayan shrestha
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – मानव अधिकार तथा शान्ति समाज नुवाकोट शाखामा नारायण श्रेष्ठको सभापतित्वमा १७ सदस्यीय चयन भएको छ ।

शनिबार १२औँ साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति ४ सदस्य मनोनीत गरि १७ सदस्यीय निर्माण भएको निर्वाचन संयोजक नारायणमान डङ्गोलले जानकारी दिए ।

समाजको उपसभापतिमा नानीकाजी प्याकुरेल, सचिवमा मछिन्द्र खड्का, सहसचिवमा जानुका अधिकारी दाहाल र कोषाध्यक्षमा सुनिल बज्राचार्य रहेका छन्।

सदस्यहरुमा ताराप्रसाद पाठक, कृष्णप्रसाद पुडासैनी, जानुका घिमिरे, रामप्रसाद रिमाल, अर्जुन ढुङ्गेल, बिनिता आचार्य, राजेन्द्र प्रसाद सिलवाल र शम्भुप्रसाद शर्मा रहेका छन्।

यस्तै, मनोनित सदस्यहरुमा रामप्रसाद रिजाल, शर्मिला उप्रेती, रमेशअ अधिकारी र मधुसुदन सापकोटा रहेका छन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top