२०८१, ७ बैशाख शुक्रबार

करारका कर्मचारीको विवरण पठाउन मन्त्रालयको निर्देशन

डबली खबर     पुष २६ २०७७ ०८:२१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करार सेवामा कार्यरत कर्मचारीहरूको विवरण पठाउन सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई पत्राचार गरेको छ ।

विभिन्न कार्यालयमा कार्यरत अस्थायी, ज्यालादारी एवं करारमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्बन्धी विषयमा गठित कार्यदलको निर्णयअनुसार विवरण उपलब्ध गराउन पत्राचार भइआएकोले विवरण माग गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top