२०८०, १६ चैत्र शुक्रबार

रुपिनदेवीको सेयर पुँजी ६० लाख

डबली खबर     पुष २५ २०७७ १७:००

rupindevi sahakari nuwakot cooperative nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – रुपिनदेवी बचत तथा ऋण सहकारी सस्था लि. आठौं बार्षिक साधारणसभा आज कोलेनीमा सम्पन्न भएको छ ।

साधारणसभा कोरोना संक्रमणका कारण सामाजिक दुरी कायम गर्दै सहकारीका अध्यक्ष रोशन शाहको अध्यक्षतामा भएको थियो। शेयर सदस्यहरुबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै संस्थाले कार्ययोजना तयार पारेको सहकारीका अध्यक्ष शाहले जानकारी दिए ।

सहकारीको आव २०७६/७७ मा कुल सेयर पुँजी ६० लाख र कुल निक्षेप १ करोड ८९ लाख ३५ हजार ४४४ रहेको छ । सहकारीले आव २०७६/७७ मा १ करोड ७८ लाख ३३ हजार ५१३ ऋण लगानी गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top