२०८१, १४ बैशाख शुक्रबार

‘डट एनपी’ डोमेन सरकारले हेर्ने

डबली खबर     पुष २२ २०७७ १४:०९

domain name np free nitc
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – ‘एनपी’ डोमेनलाई सरकारी स्वामित्वमा ल्याइने भएको छ । उक्त डोमेनलाई सरकारको नियमनभित्र ल्याउने तयारी भएकाे हाे ।

इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम एण्ड नम्बर्स (आईक्यान) ले नेपालको नाममा छुट्याएको डट एनपी (.np) अहिलेसम्म निजी सेवा प्रदायक कम्पनी मर्कन्टायल कम्युनिकेशन प्रालिले व्यवस्थापन गर्दै आएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसअघि एनपी डोमेन नियमन तथा व्यवस्थापन गर्ने गरी आवश्यक राय सुझाव दिन सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top