२०८१, १३ बैशाख बिहीबार

म्यागङ टुँडी मेलाका झलकहरु: तस्विरमा हेर्नुहोस्

डबली खबर     मंसिर १५ २०७७ १६:०४

megyan rural tundi mela nuwakot 2
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

म्यागङ, नुवाकोट – यस वर्षको टुँडी मेलामा रोमाञ्चक बनेको थियो । मेलामा मैदानसँगै रहेको ताल एवं पार्क सुन्दर देखिएको थियो ।

म्यागङ गाउँपालिकाको वडा नम्बर ३ र ६ को सङ्गमस्थल टुँडी मैदान हो ।

पोखरीको बीचभाग रहेको भगवानको मन्दिरमा पुजा गरि टुँडी मेला मनाएको थियो ।

टुँडी मेलामा सम्बोधन गर्दै म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ ।
टुँडी मेलामा पुजा गर्दै म्यागङ गाउँपालिकाका उपाध्यक्ष शान्ति लामा गुरुङ ।

परापूर्वकालमा तामाङ समुदायको पुर्खाले तीर हान्ने प्रतिस्पर्धा गर्ने र उक्त प्रतियोगितमा पश्चिम बागमतीमा पर्ने जिल्लाको सहभागिता रहने गरेको बुढापाका बताउँछन् ।

तस्वीर: म्यागङ गाउँपालिका

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top