२०८०, १५ चैत्र बिहीबार

शिवपुरीमा वडा भवनको शिलान्यास

डबली खबर     मंसिर ११ २०७७ १२:३६

shivapuri rural municipality ward 7 office
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

सुनखानी, नुवाकोट – शिवपुरी गाँउपालिका सुनखानी पन्तथोकमा रहेको वडा नम्बर ७ को वडा भवनको शिलान्यास भएको छ ।

वडा भवनको पूर्वसभासद् एवं नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले शिलान्यास गरेका हुन् । 

गाँउपालिकाका सिभिल  इन्जिनियर मिलनकृष्ण श्रेष्ठकाअनुसार वडा कार्यालय भवन ७१ लाख ९९ हजार ७ सय २१ को कुल लागतमा २ तलेको भवन निर्माण हुनेछ ।

तथ्यांकअनुसार वडामा पुरुष एकहजार एकसय ९७ र महिला एक हजार दुई ५२ गरी कुल दुईहजार चारसय ४९ जना रहेका छन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top