+
Search

ताजा अपडेट +

पपुलर +

बाल कलाकार समृद्धिको “जुन बद्लेर घाम” (भिडिओसहित)

joon badalera chakrapani timilsina musician
डबली खबर
५ साल अगाडी

“मन विनाको धन” गीतका रचनाकार बिराजको शब्द रहेको नयाँ गीत “जून बद्लेर” स्वरुपराज आचार्य र बाल गायिका समृद्धि तिमल्सिनाको सुमधुर स्वर रहेको गीत बजारमा आएको छ।

संगीतकार चक्रपाणि तिमल्सिनाद्वारा संगीतबद्ध गरिएको गीत संगीतकार तिमल्सिनाको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको थियो।

भिडिओमा गीतको शब्द पनि राखिएको छ भने बाल कलाकार समृद्धि संगीतकार तिमल्सिनाको छोरी हुन्।

गीतमा कुमार थापाले संगीत संयोजन गरेका छन् । अकष्टिक नेपाल, नक्सालमा रेकडिङ्गभएको गीतका रेकर्डिस्टराजा बाबु चौधरीहुन् भने ध्वनी सम्पादन तथा तथा मास्टरिङ वरिष्ठ साउण्ड इन्जिनियर प्रकाश मिश्रले गरेका छन् ।

कंगारु क्रियसन्स प्रा.लिको ब्यानरमा तयार भएको म्युजिक भिडिओको निर्देशन तथा सम्पादन रवि लामाले गरेका हुन्। क्यामरामा रक्की रहेका छन्।

भिडिओ

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ